कोभिड-१९

थप ८१ जनामा कोभिड- १९ संक्रमण पुष्टि

इकागज |
बैशाख १०, २०८० आइतबार १७:३९ बजे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड- १९ संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । 


हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् ।


Author

थप समाचार
x