अदालत

न्याय सेवा आयोगको बैठक बोलाइयो

इकागज |
माघ १३, २०७८ बिहीबार २१:३८ बजे

काठमाडौँ - न्याय सेवा आयोगको बैठक बोलाइएको छ । बैठक शुक्रबार २ बजेका लागि बोलाइएको छ ।

आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ ।


कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका छन् । 


Author

थप समाचार
x