अदालत

ललिता निवास प्रकरण:

पक्राउ गरेका चार जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

इकागज |
असार १३, २०८० बुधबार १६:२४ बजे

काठमाडौँ -  निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेका चार जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न ‍‍‍काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । 

बुधबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।


पक्राउ परेका चार जनालाई नै व्युरोले बुधबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा लगेको थियो । 


Author

थप समाचार
x