सिनेमा

महाजात्राको ‘फस्ट लुक’ सार्वजनिक

इकागज |
पुस १७, २०८० मंगलबार ११:५७ बजे

काठमाडौँ- जात्राको सिक्‍वेल महाजात्राको ‘फस्ट लुक’ सार्वजनिक भएको छ । 

हरिवंश आचार्यलाई प्रमुख भूमिकामा राखिएको उक्त चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउतको अभिनय देख्‍न सकिन्छ ।


षडकोण आर्टसको प्रस्तुति रहेको उक्त फिल्मका निर्मातामा म्याक्स दिपेश खत्री, यज्ञश्वर पौडेल र कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँ रहेका छन् भने लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका हुन् । 


Author

थप समाचार
x