सिनेमा

आकाशको 'हिँड्दा हिँड्दै' भदौ १ गते प्रदर्शन हुने

इकागज |
असार १४, २०८० बिहीबार १७:४१ बजे

चलचित्र ``हिँड्दा हिँड्दै´´ भदौ १ गते प्रदर्शन हुने भएको छ । मिलन आले निर्देशीत तथा सुशील पंगेनी लिखित र निर्मित चलचित्रको आज फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

विमल श्रेष्ठको प्रस्तुति तथा राज लामा निर्माता रहेको चलचित्रमा आकाश श्रेष्ठ,रेखा शाह,सलोन बस्नेत, सानिया खान लगायतका कलाकारले अभिनय गरेका छन् ।



Author

थप समाचार
x