बैंक-वित्त

आज कुमारी बैंक बन्द नहुने

इकागज |
चैत २९, २०८० बिहीबार ९:२१ बजे

काठमाडौँ- सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद)को अवसरमा सार्वजनिक विदा दिएपनि कुमारी बैंक बन्द नहुने भएको छ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंक खुल्ने जनाएको छ ।

ग्राहकहरूको सुविधालाई मध्येनजर गर्दै सबै शाखा र काउन्टर खुला गर्ने निर्णय गरेको कुमारी बैंकले जनाएको छ ।



Author

थप समाचार
x