अटो

हेण्डाको नयाँ वर्षको अफरै-अफर

इकागज |
चैत १५, २०८० बिहीबार १७:४५ बजे

काठमाडौँ- स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत होण्डा कारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधासहित स्कीम निकालेको छ ।

जस अन्तर्गत २०५ डाउन पेमेन्ट, १०.४९ ५ ब्याजदर, एक आर्थिक वर्षको ट्याक्स फ्री, एक आर्थिक वर्षको फुल इन्सोरेन्स र आकर्षक नगद छुटसहित ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्री दिने घोषणा गरेको छ ।


यो अफर मिति २०८०।१२।१ गते बाट लागू गरिएको छ भने उक्त्त अफर  २०८१ साल वैशाख ३१ गतेसम्मका लागि हुनेछ ।


Author

थप समाचार
x