काठमाडौँ, कपनमा नीरा आचार्यको हत्याका दोषीको प्रहरीले खोजतलास गर्दै गर्दा मैले छिचोल्दै गरेको रुसी साहित्यकार फ्योदोर दोस्तोएभस्कीको विख्यात उपन्यास ‘अपराध र सजाय’ (क्राइम एन्ड पनिस्मेन्ट) मा अपराध अनुसन्…