भारत र नेपालको सांस्कृतिक सम्बन्ध जटिल छ । समान सभ्यताको जगमा उभिए पनि सिमानाले केही कुरा छुट्याएको छ । जस्तो कि बुद्धको जन्म । बुद्ध बन्नुअघि उनी सिद्धार्थ गौतम थिए र उनी जन्मेको ठाउँ अहिलेको कपिलवस्तु जिल्लामा पर्…