राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ का निमित्त मौद्रिक नीति आज आइतबार सार्वजनिक गरेको छ । बाह्य क्षेत्रमा अलिकति सुधार देखिएको तर आन्तरिक चाप कायमै रहेका बेला जारी भएको मौद्रिक नीतिले लगानी अभिवृद्धि, मूद्रास्फ…