क. नागरिकताको महत्व र गरिमा नागरिकता अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय कानुन र राष्ट्रिय सार्वभौमिकता र राष्ट्रियताका विषय हो । नागरिकता कुनै पनि राज्य र राज्यका नागरिकहरू बीचको कानुनी एवं राजनीतिक सम्बन्ध, हक, अध…