पुँजीवाद सपनाको बिस्कुन बिछ्याउन माहिर हुन्छ । सपनाको पछि लाग्दा लाग्दै मानिसको प्राणान्त हुन्छ । तर, सपनाको सिलसिलाको अन्त्य हुँदैन । गरिबको धनी बन्‍ने, धनी अझ धनी बन्‍ने अनि अझ धनीको अझ धनी बन्&…