पोखरा : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते सदन विघटन गर्ने निर्णय गरेपछि १३ वटा रिट दायर भएका थिए । प्रधानान्याधीश चोलेन्द्र शमसेर जबराले मंगलबा…