पोखरा : मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा ! रारा गोल्डकप चैतमा हुने भएको छ । १९ औं संस्करणको प्रतियोगिता चैत १७ देखि २८ गतेसम्म हुने भएको हो । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन …