पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको विकास खर्च बढ्ने दाबी गरेका छन् । प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेशमा यो वर्ष ९० प्रतिशतसम्म पुँजीगत खर्च बढ्ने बताएका हुन् ।…