तनहुँ : व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर सोमबार राती होटलमा आगलागी भएको जिल्ला प्रहरी का…