प्रमुख समाचार

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले दुनै सदरमुकाममा डिपिआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा ९ लाख ९३ हजार ९४० बढी बिल भरपाई गराई भुक्तानी लिएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

अख्तियारले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्य, सबइन्जिनियर मोतिप्रसाद बुढा, उपभोक्ता समिति दुनैका अध्यक्ष अभिषेक शाही, सचिव अपरा गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्धा दायर गरेको जानाएको छ ।

दुई/चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : बास्कोटा

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई चार सिट...

हैदरावादले आईपीएलमा तोड्यो आफ्नै रेकर्ड, बैंगलुरु २५ रनले पराजित

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजि...

चौधरी र भण्डारी अवकाशमा जाने भएपछि जोशी र ढकाललाई एआइजीमा बढुवा सिफारिस

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- दुई जना डीआइजी एआइजीमा बढुवा गर्न सिफारिस भएका छन् । मंगलबार नेपाल प्रहरीको बढुवा समितिको ...