काठमाडौँ- आइतबार देशभरबाट १२७९ जना कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन् । २४ घण्टामा देशभर ८३४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा…