काठमाडौँ- भारतले कोभिड-१९ विरूद्धको खोप निर्यातलाई अक्टोबरदेखि सुचारू गर्ने निर्णय गरेसँगै नेपालले खरिद गरेको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो समय भारतमा कोभिड संक्रमितको संख्या बढेपछि भारतले नेपा…