काठमाडौँ - नेपालमा आइतबार थप ७ सय ३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ३ सय ४ पिसिआर परिक्षणका क्रममा ६ सय ५६ र २ हजार ७ सय ९ एन्टीजेन परिक्षणका क्रममा ७८ जनामा कोभिड संक्रमण पु…