काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थामा सुधार आएको छ । कोभिड– १९ संक्रमण देखिएपछि खड्कालाई १२ असोजमा बलम्बुस्थित एपीएफ अस्पतालमा भार्ना गरिएको थियो । …