काठमाडौंः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ४९.१७ अंक अर्थात् २.४४ प्रतिशतले बढेर २,०६२.०६ बिन्दूमा पुगेको छ । यो साता आइतबार र मंगलबार सेयर बजार करेक्सन भयो भने सोमबार र बुधबार (आज) बजार बढेको छ । …