काठमाडौं : यसै साताको अन्तिम दिन शुक्रबार (पुस २४ गते) चन्द्रागिरि हिल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले गत मंसिर १७ गतेबाट आयोजना प्रभावित सर्वसाधारणलाई सेयर जा…