काठमाडौंः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज सामान्य ओरालो लागेको छ । मंगलबार नेप्से ३.५४ अंकले घटेर २,१६५.४९ बिन्दूमा रोकिएको छ । आइतबार नेप्सेले अहिलेसम्मकै उच्च रेकर्ड बनाउँदै २,१७५.३९ अंकमा पुगेको थिय…