काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिको ३९८औं बैठकले यो निर्णय गरेको हो । पुस २८ मा बस्ने १९औं साधारण सभाले १.३१५ प्रतिशत नगद लाभ…