काठमाडौंः नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धि प्रावधानमा नयाँ व्यवस्थाहरु थप गरेको छ । आज परिपत्र जारी गरेर केन्द्रीय बैंकले सेयर धितो कर्जा र व्यक्तिगत अधिविकर्ष कर्जा (ओभरड्राफ्ट) मा कडाइँ गरेको हो ।&…