सल्यान सदरमुकाम नजिकको बडाखोला गाउँ (शारदा नगरपालिका–३) मा बिजुली पुगेको दुई दशक नाघ्यो । ७२ घरधुरी भएको उक्त गाउँमा एक दर्जन घरपरिवारका आँगन, बारीमा बिजुली पोल गाडिएको र तार तानिएको छ । तर पनि अझै…