काठमाडौँ – धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बुकबिल्डीङ विधिबाट पहिलोपटक सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर आफ्नो छोरीमार्फत खरिद गरेको विषय सतहमा आएको २० दिन बढी भइसकेको छ ।…