काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी सरकारले गरेको छ । आज बस्ने नियमित मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री पम्फा भुसालले ठाडो प्रस्ताव पेस गर्ने र प्रधानमन्त्री शे…