काठमाडाैं - पर्सा र चितवनबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । पर्साकाे वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपाली नोटसहित सर्लाह…