उदयपुर- १३ वर्षीया र १६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका-४ बर्खेडाँडा डेरा गरी ब…