झापा । लागूऔषध मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-७ ठेगाना भएका ३० वर्षीय सतारे भन्ने रन्जित खड्गीलाई पक्राउ गरेको छ । झापा जिल्ला अदालतको २०७८ मंसिर १६ गतेको फैसलाले…