सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिकाका ३०…