मनमा भएका भाव सबै पोखेर न्यायका तराजुहरूसामु, न्यायमूर्तिका माझ आज मैले फाइल खोल्नुपर्ने भएको छ ।।१।। मेरो पक्षका चीत्कारहरू, मेरा पक्षका क्रन्दनहरू मेरो मुखबाट प्रस्फुटित हुनेवाला छ फुर्सद भए तपाईं पनि …