यही मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन हुँदै छ । निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवार सिफारिस हुने क्रम जारी छ । संसद् भनेको कानुन बनाउने थलो हो । अनि सरकार बनाउने थलो पनि । त्यसल…