अहिले सर्वत्र चर्चाको केन्द्रमा रहेको ‘प्रकाश’ सिनेमाले थुप्रै विषय बहसका लागि सतहमा ल्याइदिएको छ । पात्र, परिवेश, पटकथा, मुद्धा, छायांकनलगायत विभिन्न विषयउपर पक्ष–विपक्षमा बहस भइरहेको पनि छ । य…