माथिल्लो सभा र तल्लो सभा, दुवैका मुखियाले मनोमालिन्य, झगडा र अन्तरद्वन्द्व बिताए । संविधानतः संसद् निगरानी र नियन्त्रण गर्ने सार्वभौम शक्तिसम्पन्न थलो हो । यो संसदीय कालखण्डमा संसद्ले दर्बिलो र शक्तिशाली ओज र वजन स्थापि…