नेताहरूले देश बर्बादै पारे । नेताहरूले देश लुटे । नेताहरू भ्रष्ट भए । नेताहरू लोभी–पापी भए । नेताहरू चोर भए । राजनीति फोहोरी खेल मात्र भयो । नेपाल कहिल्यै बन्दैन । नेपाल श्रीलंका बन्छ । नेपाल असफल राज्य…