समाज

कुम्भले सामान्य कामबाट राम्रो लाभ उठाउन सक्ने, सिंहले मन मिल्ने साथी भेट्‌ने

इकागज | बैशाख ४, २०८१
काठमाडौँ- आज २०८१ बैशाख ४ गते मंगलबार । मेष विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। वृष आम्दानी सामान्य भएपनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछ। मेहनत गर्दा अवसर भने पाइनेछ। मिथुन नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। कर्कट प्र...