असोज-कात्तिकमा गण्डकीको भीरको घाँस काट्ने सिजन सुरु हुन्छ । क्यै गरी खुट्टा चिप्लिए, दुई-तीनसय मिटर तल बग्ने बूढीगण्डकीमा सिधै खसिने त्रास । सानैदेखि अभ्यास भएपछि जोखिम पनि जोखिम नलाग्ने रहेछ । चिप्लिएर गण्…