सुर्खेत : दैलेखकी पार्वती बादी मजदुरी गरेर जिविका चलाउँछिन् । गिट्टी कुट्दै जिविका चलाउँदै आएकी उनलाई समाजको आफूप्रतिको हेराइ देख्दा मन कुडिन्छ । उनले पसिना बगाएर गुजरा चलाउँदै आएता पनि बादी महिलालाई यौन व्यव…