बलेवा : बडीगाड गाउँपालिका–७ भीमगिठे पानीको चरम समस्या भएको ठाउँ हो । वर्षामा आकाशको पानीको भरपर्ने यहाँका सर्वसाधारण हिउँदको समयमा कुवा र जङ्गल छेवैका पँधेराको भरमा बाँचेका छन् । सामुदायको सक्रियतामा …