काठमाडौँ – भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपाल (एनसेट) ले विपद् जोखिम न्यूनीकरणमा सघाउ पु¥याउने लक्ष्यसहित आफ्नो १० वर्षे रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । काठमाडौंमा बिहीबार आयोजित एक समारोहमा वरिष्ठ साहित्…