सप्तरी - सप्तरीको रुपनी गाउँपालिका ६ स्थित शनिमन्दिर नजिकै जंगलमा २० वर्षीया युवती झुन्डिएको अवस्थामा भेटिएकी छिन्। रुपनी गाउँपालिका-२ रायपुरका खेलानन्द चौधरीको छोरी चाँदानी चौधरी रुखको ह…