बर्दिया – पौडी खेल्ने क्रममा डुबेका दुई जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ। बर्दियाको बारबर्दिया नगरपालिका ९ स्थित एक नहरमा शनिबार पौडी खेल्ने क्रममा डुबेका उनीहरूको शव सशस्त्रले फेला पारेको हो ।…