लमजुङ- हिमाली जिल्ला मनाङमा जिल्ला प्रवेशमा कडाइ गरिएको छ । कोरोनाका एक जना सक्रिय संक्रमित रहेको जिल्लामा कोरोनाबाट बच्न जिल्ला बाहिरबाट आउनेलाई कडाइ गरिएको हो । बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च स…