कैलाली - धनगढीमा एक जना प्रहरी हवल्दार सुतेकै अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी बेदप्रकाश जोशीले प्रहरी हवल्दार रमेश दत्त जोशी आफ्नै कोठामा मृत फेला परेको बताए । …