जाजरकोट - उपल्लो डोल्पा एक भुगोल मात्र होइन, सीमा रक्षा गर्ने विनाबर्दीका सिपाहीहरूको खास ठाउँ हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमकै बीचमा पनि जीवन चलाउनुपर्न…