दैलेख : दुल्लु नगरपालिका-१२ गौरीमा कोभिड-१९ संक्रमणबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । वडामा कोभिड सङ्क्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक छ जनामा कोभिड परीक्षण गरिएको थियो भने अन्य…