सुर्खेत : कर्णालीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चित देखिएको छ । सरकार पुर्नगठनमा काँग्रेस सहभागी नभएपछि नवनियुक्त मन्त्रीको शपथ अनिश्चित भएको हो । कर्णाली सरकारमा जाने तयारीमा रहेको कांग्रेस यतिबेला पर्ख र…